Logo

सुन्धरास्थित् होटल गुलावमा आगलागी



काठमाडौं, ७ चैत्र । सन्धरास्थित् चाईना टाउन नजिकैको गुलाब होटेलमा आगलागी भएको छ । प्रत्यक्षदर्शी कुमार थापा मगरले आगो लागी भएको जानकारी दिए ।

ठूलो क्षति भएको अनुमान गरिएको छ । अहिलेसम्म २ वटा दमकल आएको र आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्