Logo
पत्रपत्रिका बाट

सुदूरपश्चिममा एक महिनामै ढल्यो सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

धनगढी, माघ २७ । सुदूरपश्चिम मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको

विस्तृत पढ्नुहोस
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

पोखरा, माघ २६ । पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटक व्यवसायीहरुले माग गरेका छन् । पोखरा पर्यटक परिषदले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा

ईपीएस कृषिको भाषा परीक्षा सुरु

काठमाडौं, माघ २६ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । माघ १८ गतेदेखि सुरु भएको यो परीक्षा

चार वर्षमा साढे दुई किमी कालोपत्र

काठमाडौं, माघ २६। चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण नारायणगढ-बुटवल सडक खण्ड बनाउन सुरु भएको चार वर्षमा बल्ल साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ । यो कालोपत्रे पनि पहिलो तहको

काष्ठमण्डपको दलिन हल्लियो, डराए स्थानीय

काठमाडौं, माघ २६। काठमाडौंको नाम राख्ने काष्ठमण्डप पुनर्निर्माणपछि डरको स्रोत बनेको छ । पुनर्निर्माण सम्पन्नपछि उद्घाटन गरिएको साढे १० महिना बित्न नपाउँदै यसका दलिन हल्लिन थालेका छन् । काठैकाठले अडिएको

राष्ट्रपति निर्वाचन : देउवाको दाबी दाउमै

काठमाडौं, माघ २६। संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीका सभापति भएर पनि शेरबहादुर देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै छ । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग

राजधानी जोड्ने दुई छोटा मार्ग दुई महिना बन्द गरिने

काठमाडौं, माघ २६। प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौं काठमाडौंसँग जोड्ने दुईवटै छोटो दूरीका मार्गमा दुई महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ। हेटौँडा–भीमफेदी–कुलेखानी–हुमानेभन्ज्याङ–फर्पिङ र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङ सडक निर्माणक्रममा आगामी

राष्ट्रपतिका लागि दलहरूको दौडधूप तीव्र

काठमाडौं, माघ २६ । आगामी पाँच वर्षका लागि कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा दलहरुबीचको दौडधूप तीव्र बन्दै गएको छ । सत्ता साझेदारीमा रहेको नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली

आजदेखि सिंहदरबारमा चौबिसै घण्टा मेलम्चीको पानी

काठमाडौं, माघ २६ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा

प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास

काठमाडौं, माघ २६। यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा

अब उडानमै इन्टरनेट चलाउन पाइने

काठमाडौं, माघ २६ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका

प्रेम दिवसमा रानिमहलको ब्रान्डिङ हुने

तानसेन माघ २५ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने