Logo
पत्रपत्रिका बाट

आज अख्तियारको ३२औँ स्थापना दिवस : ‘गुणात्मक अनुसन्धानमा चुनौती’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदै छ। स्थापनादेखि हालसम्म आयोगले गरेका काम सङ्ख्यात्मक रूपमा चित्तबुझ्दो रहे पनि गुणात्मक

विस्तृत पढ्नुहोस
पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव माग

काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो

राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती

काठमाडौं, माघ २८ । काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए । पार्किङमा राखिएको साइकल डोर्‍याउँदै

सत्ता गठबन्धनमा गहिरिँदै अविश्वास

काठमाडौं, माघ २८ । माओवादी केन्द्रको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै अविश्वासको खाडल गहिरिँदै गएको छ । त्यसलाई कम गर्न शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली नेतृत्वको

राष्ट्रपति निर्वाचनबारे प्रचण्ड र ओलीबीच ‘भनाभन’

काठमाडौं, माघ २८ । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको

चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति

काठमाडौं, माघ २८ । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ । एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक

स्ववियु निर्वाचन प्रक्रिया शुरू

काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले

कृषिक्षेत्रमा विदेशी लगानीको बाटो खुल्यो

काठमाडौं, माघ २७ । सर्वोच्च अदालतले कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाउने कानूनी प्रावधानको पक्षमा फैसला गरेको छ । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५

दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान लिएर एमाले नेताहरू गाउँ गाउँमा पुग्ने

काठमाडौं, माघ २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

काठमाडौं, माघ २७ । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपैयाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको

गुलाफमा पनि विदेशकै भर

काठमाडौं, माघ २७ । प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै

नयाँ राष्ट्रपति चुन्न पुरानै मतभार

काठमाडौं, माघ २७ । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न

Screenshot