Logo
पत्रपत्रिका बाट

चुनाव आयो, बाटो आएन

-रिपोर्टर्स नेपाल/संवाददाता

बाजुरा, असोज २४ । यतिबेला अन्यत्रझै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ । आइतबार प्रमुख दलका नेताहरूले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर

विस्तृत पढ्नुहोस
मदन भण्डारी विश्वविद्यालयः संरक्षक समिति छनोट प्रक्रिया थालियो

काठमाडौं, असोज २४। मुलुकमै पहिलो पटक उपकुलपति नराख्ने प्रावधानसहित स्थापना हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) गठन प्रक्रिया सुरु भएको छ। उक्त विश्वविद्यालयको

एक माना झिँगाको साढे दुई रुपैयाँ 

काठमाडौं, असोज २३ । आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए । घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी

परदेशी फर्किएपछि गाउँबस्तीमा रौनक

काठमाडौं, असोज १६ । दैलेखका बिर्खबहादुर केसी दसैं मनाउन नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए। केसी रोजगारीका लागि वैशाखमा भारत गएका थिए। दसैं मनाउन घर फर्किएका उनी जमुनाह नाकाबाट भित्रिएपछि

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

काठमाडौं, असोज १३। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन्

२४ करोडका खाद्य परीक्षण भ्यान ४ वर्षदेखि अलपत्र

काठमाडौं, असोज ९ । गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण रहेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती

नेपाल इन्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

काठमाडौं, असोज ८ । नेपाल इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इन्डोनेसिया व्यावसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको छ । भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक

पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

काठमाडौं, असोज ७ । जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन् ।

झन–झन संक्रामक बन्दै डेंगु महामारी

काठमाडौं, असोज २ ।  डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान

टुकुचामाथिका सात ठूला भवन भत्काइँदै

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न

अफ सिजनमै बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं, भदौ ३० । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ।

‘झारा टार्न’ आजबाट नाका खोल्दै चीन

काठमाडौं, भदौ ३० । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष