Logo
पत्रपत्रिका बाट

नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, भदौ ६ । कोहलपुरका रोहन शाह नेपालगन्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यती एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए

विस्तृत पढ्नुहोस
पानी र बिजुली साटासाट

दाङ, भदौ ३ । नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले

कर्णालीमा जहिल्यै पाठ्यपुस्तकको अभाव

काठमाडौं, भदौ २ । कालिकोटको महावै गाउँपालिका ५ का रोशन विष्ट स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्। शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि उनले किताब

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

काठमाडौं, भदौ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

दबाबमा महाभियोग छानबिन समिति

काठमाडौं, भदौ २। महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् ।

सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र

काठमाडौं, भदौ २। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ।

आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध

काठमाडौं, भदौ १ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए

वैशाखयता ७० दिन पूर्ण बन्द

काठमाडौं, भदौ १ । लगातार बन्द , केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटनाबाहेक चार महिनामा ७० दिन फोहोर विसर्जनमा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राख्दै आन्दोलन

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

काठमाडौं, भदौ १ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी भएर तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउने १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई कारबाही प्रक्रिया सुरु गरेको छ। मंगलबार

प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन

काठमाडौं, भदौ १ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका

फोहोर झमेलाः बन्चरेडाँडामा उस्तै तनाव

काठमाडौं, भदौ १ । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा

सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोधः मेयर साह

काठमाडौं, साउन ३१ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु(याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् । महानगरपालिकाले सोमबार २

Screenshot