Logo

भरतपुर महानगरपालिकामा फेरि एमालेको ज्ञवाली अघि, रेणु पछि परिन्



चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिकामा फेरि एमालेले अग्रता लिएको छ । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकीथिईन् ।

तर पछिल्लो पटक फेरि एमाले उम्मेद्वार ज्ञवाली अघि देखिएका छन् । अहिलेसम्म ११७५ मत गणना भएको छ ।
मेयर:  एमाले–देवी ज्ञावालीः ५३१/ माओवादी–कांग्रेस–रेणु दाहालः४५१

उपमेयर :  एमाले–दिव्या शर्माः ४५६ /  माओवादी–कांग्रेस–पार्वती शाह ठकुरीः ४५४



प्रतिक्रिया दिनुहोस्