Logo

पाेखरा लेखनाथ महानगरपालिका : एमालेकाे अग्रता कायमै,



cpn-uml-1

पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ। एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले १०६५ मत प्राप्त गरेका छन् भने भने उपमेयरका उम्मेदवार मञ्जु गुरुङले १०५४ मत पाएकीछिन् ।

नेपाली कांग्रेका रामजी कुँवरले ८३१ मत गरेका छन् भने उपमेयरमा ८४६ मत प्राप्त गरेका छन् । यस्तै, माअाेवादीकाे उपमेयरका उम्मेदवार गाेमा ढकाल ११८ मत मत पाएकीछिन् ।

पोखरा महानगरपालिकामा ३३ वडा रहेका छन्। वडा नम्वर एक वाट मतगणना सुरु भएको हो। पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहेका छन्। महानगरमा १ लाख ६८ हजार ६७ मतदाता रहेका छन्।

आइतबार भएको चुनावमा महानगरमा एक लाख २५ हजार ६ सय १४ मत खसेको थियो ।

कास्कीका ४ वटै गाउँ पालिकामा पनि मतगणना सुरु भएको छ। कास्कीमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका र माछापुच्र्छे गाउँपालिका गरी ४ गाउँपालिका रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot