Logo

अहिलेसम्मको मतपरिणा : एमाले १०, काँग्रेस ९ र माओवादी ८ स्थानमा विजयी, रोचक प्रतिष्पर्धा



काठमाडौं, २ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । मतगणना अत्यनतै धिमा गतिमा भैरहेको छ ।
हालसम्मको गणना अनुसार एमालेले १०, काँग्रेसले ९ र माओवादीले ८ स्थानमा जित हासिल गरेको छ। डोल्पोबुद्ध र दालोमेबाट स्वतन्त्रबाट उम्मेदवार चुनिएका छन्।

नेकपा एमालेले विजय हासिल गरेका स्थानहरुः

१ जाजरकोट शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही
२ डोल्पा ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३ डोल्पा शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
४ डोल्पा काइके गाउँपालिकाः अंगद राना
५ मनाङ नेस्याङ गाउँपालिकाः कान्छा घले
६ मनाङ चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले
७ मुस्ताङ घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८ कास्की मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९ स्याङ्जा फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी
१० तनहुँ देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा

कांग्रेसले विजय हासिल गरेका स्थानहरुः

१ नवलपरासीको बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध
४ मनाङ नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
६ जाजरकोट कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८ मुस्ताङ बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल

माओवादी विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिकास् दतबहादुर शाही
२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी



प्रतिक्रिया दिनुहोस्