Logo

यी हुन काँग्रेसले जित हाँसिल गरेका स्थानहरु सूचिसहित



काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्मको गणना अनुसार एमालेले १४, काँग्रेसले १३ र माओवादीले ११ स्थानमा जित हासिल गरेको छ।  डोल्पोबुद्ध र दालोमेबाट स्वतन्त्रबाट उम्मेदवार चुनिएका छन्।

कांग्रेसले विजय हासिल गरेका स्थानहरुः

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना

२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा

३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध

४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले

५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन

६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत

७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट

८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ

९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल

१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा

११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल

१२ गोरखा, चुमनुब्री गाउँपालिकाः  धनबहादुर गुरुङ

१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी

१४ पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी

१५ सल्यान, त्रिवेणी गाउँपालिका: मानबहादुर डाँगी

१६ रसुवा, उत्तरगया गाउँपालिका : उपेन्द्र लम्साल

१७ गाेरखा, भिमशेन गाउँपालिका : लीलानाथ लामिछाने

१८ जाजरकाेट, बारेकाेट गाउँपालिका: महेन्द्र शाही

१९ लमजुङ, मध्यनेपाल नगरपालिका: रमेशराज पाण्डे

२० काभ्रेपलान्चोक, बेथानचाेक गाउँपालिका: प्रेमबहादुर तिमल्सिना

२१ जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत

२२ मुगु , कार्मारोंग गाउँपालिका: छिरिङ क्याप्ने

२३ नवलपरासी, हुप्सिकोट गाउँपालिका: लक्ष्मी पाण्डे

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot