Logo

यी हुन माओवादी केन्द्रले जितेका स्थानहरु-सूचिसहित



काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्मको गणना अनुसार एमालेले २४, काँग्रेसले२३ र माओवादीले १३ स्थानमा जित हासिल गरेको छ।  डोल्पोबुद्ध र दालोमेबाट स्वतन्त्रबाट उम्मेदवार चुनिएका छन्।

माओवादीले विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिकास् दतबहादुर शाही

२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही

७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल

८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी

९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन

१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान

११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम

१२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्णसिंह थापा

१३ वागलुङ , तारा गाउँपालिकास् प्रकाश घर्ती



प्रतिक्रिया दिनुहोस्