Logo

स्याङ्झाको गल्याङ नगरपालिकामा एमाले विजयी



cpn-uml-1

स्याङझा, ४ जेठ । स्याङ्जाको गल्याङ नगरपालिकामा एमालेले जितेको छ । एमालेका भुपराज अधिकारीले ६८३८ का साथ विजय दर्ता गराउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लालगोपाल अर्यालले ६ हजार ३ सय ३२ मत प्रतप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकी देवी थापा मगर विजयी भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot