Logo

भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता



चितवन, ५ जेठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता कायम गरेकी छिन् ।

शुक्रबार बडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १०४ मतले अग्रता लिएकी हुन् ।रेणुले १४१८८ मत ल्याएकी छिन् भने एमालेका देवी ज्ञवालीले १४०८४ मत ल्याएका छन् । मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्