Logo

भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतले भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । त्यसबेलासम्मा कुनै पनि कामकाम नगर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्