Logo

यी हुन रुपन्देहीका कांग्रेसका उम्मेद्वारहरु (नामसहित)



काठमाडौं, ४ असार । प्रमुख दल नेपाली कांग्रेसले रुपन्देहीका सबै स्थानीय तहमा उम्मेद्वारी दर्ता गराएको छ ।
यी हुन रुपन्देहीमा कांग्रेसका उम्मेवारहरु :

१– बुटवल उपमहानगरपालिका
मेयर :  खेलराज पाण्डे/ उपमेयर : जगतबहादुर पोखरेल– नेकपा माओवादी केन्द्र

वडातर्फका उमेद्वार
वडा नम्बर १ :

वडा अध्यक्ष :  नरेन्द्र बस्नेत / महिला सदस्य :  ज्ञान् लिगल / दलित सदस्य : प्रेमशिला धोवी / खुल्ला सदस्य : लक्ष्मी / खुल्ला सदस्य : शिव शंकर अग्रहरी

वडा नम्बर २ :

वडा अध्यक्ष : विरुबहादुर लामा / महिला सदस्य : सावित्रि थापा पुन /दलित सदस्य :कविता विक माओवादी /खुल्ला सदस्य : प्रकाश व कुमाल माओवादी
खुल्ला सदस्य : महेश प्रसाद पोख्र्रेल

वडा नम्बर ३ :

वडा अध्यक्ष : आनन्द भगत श्रेष्ठ /महिला सदस्य : शोभा थापा क्षेत्री /दलित सदस्य : विमला  ु्वर्णकार /खुल्ला सदस्य : लोक व कुवंर, लक्ष्मण पोख्रेल

वडा नम्बर ४ : 

वडा अध्यक्ष : अर्जुन रानाभाट/ महिला सदस्य : गंगा पन्थी /दलित सदस्य : गोमा नेपाली /खुल्ला सदस्य : परमान्द भट्टराई , सर्वजित केसी

वडा नम्बर ५ :

वडा अध्यक्ष : हरीप्रसाद श्रेष्ठ /महिला सदस्य : रजनी खनाल घले/ दलित सदस्य : कर्मा नेपाली/ खुल्ला सदस्य : मनमोहनलाल बौद्दाचार्य गुभाजु, महादेव कशौधन

वडा नम्बर ६ :

वडा अध्यक्ष : निर्मल आचार्य /महिला सदस्य : कला खनाल / दलित सदस्य : श्रीजना विक  /खुल्ला सदस्य : लिलबहादुर गुरुङ जनमुक्ति / खुल्ला सदस्य : लोकनाथ न्यौपाने

वडा नम्बर ७ :

वडा अध्यक्ष :  पदमबहादुर गाहा /महिला सदस्य : बसन्तती साठीघरे जनमुक्ती/ दलित सदस्य :छमिदेवी लोहनी माओवादी/ खुल्ला सदस्य : मनिराम गुरुङ जनमुक्ती/ खुल्ला सदस्य : बालकृष्ण भुषाल माओवादी

वडा नम्बर ८ :

वडा अध्यक्ष : राधेश्याम राजभण्डारी / महिला सदस्य : धनीसरा दर्लामी मगर जनमुक्ती/ दलित सदस्य : कमला सुनार/ खुल्ला सदस्य : गोपाल गौतम/ खुल्ला सदस्य : थर्क वहादुर वाह्रघरे मगर जनमुक्ती

वडा नम्बर ९ :

वडा अध्यक्ष : प्रदीप श्रेष्ठ /महिला सदस्य  : ईन्दिरा ज्ञवालाी/ दलित सदस्य : कल्पना रसाईली/ खुल्ला सदस्य : दिपक गौतम, मिलन कुमार भारी

वडा नम्बर १० :

वडा अध्यक्ष : खड्कबहादुर महत / महिला सदस्य : चन्द्रकला थापामगर / महिला दलित सदस्य : सपना विके (जनमुुक्ती)/ खुल्ला सदस्य : झपटबहादुर गुरुङ जेबी, खुल्ला सदस्य : भेगबहादुर सारुमगर (जनमुक्ती)

वडा नम्बर ११
वडा अध्यक्ष ः साबित्रा टण्डन
महिला सदस्य ः लक्ष्मी कंडेल
महिला दलित सदस्य ः शिवा बिक खड्का
खुल्ला सदस्य ः लोकेन्द्र न्यौपाने र देबु अग्राली मगर

वडा नम्बर १२
वडा अध्यक्ष ः महेश राई मधु
महिला सदस्य ः मिना जिसी
दलित सदस्य ः खगिसरा परियार
खुल्ला सदस्य ः शिव आचार्य , झम व खत्री

वडा नम्बर १३
वडा अध्यक्ष ः नारायणसिंह पुन
महिला सदस्य ः नमकला वेल्वासे
दलित सदस्य ः पार्वती सुनार
खुल्ला सदस्य ः क्या.झलबहादुर गुरुङ
खुल्ला सदस्य ः खुमानन्द पौडेल

वडा नम्बर १४
वडा अध्यक्ष ः लिलबहादुर थापा
महिला सदस्य ः सविता ज्ञवाली
दलित सदस्य ःसारदा परियार दमै
खुल्ला सदस्य ः शिवलाल रना , पोल्टु पश्चिमा थारु

वडा नम्बर १५
वडा अध्यक्ष ः प्रेम पौडेल
महिला सदस्य ः शुमित्रा न्यौपाने
दलित सदस्य ः मन कुमारी दमै दर्जी
खुल्ला सदस्य ः पुण्य प्रसाद कंडेल , शिव थापा

वडा नम्बर १६
वडा अध्यक्ष ः भवानी शर्मा
महिला सदस्य ः पार्वती चालीसे
दलित सदस्य ः वसन्ती विक धमाल
खुल्ला सदस्य ः पुर्ण प्रसाद दंगोरिया, शक्ति उपाध्याय

वडा नम्बर १७
वडा अध्यक्ष ः ओमबहादुर घिमिरे (बाबुराम)
महिला सदस्य ः बसन्ती केशी
महिला दलित सदस्य ः निता सुनार बिक
खुल्ला सदस्य ः कल्पु चौधरी, लक्ष्मण पौडेल

वडा नम्बर १८,
वडा अध्यक्ष ः हुमनाथ आचार्य
महिला सदस्य ः राधिका थापा मगर
दलित सदस्य ः अमृता विक
खुल्ला सदस्य ः जनार्दन मुराउ, राजेन्द्र ढकाल

वडा नम्बर १९
वडा अध्यक्ष ः हिमबहादुर खत्री
महिला सदस्य ः लक्ष्मी थारु
महिला दलित सदस्य ः विना दर्नाल
खुल्ला सदस्य ः बालकिसुन चौधरी,
खुल्ला सदस्य ः दिलबहादुर थापा जनमुक्ती

२– तिलोत्तमा नगरपालिका
मेयर ः रामकृष्ण खाँण
उपमेयर ः गीता सारु –राष्ट्रिय जनमुक्ति पार्टी

३– सैनामैना नगरपालिका
मेयर ः फणेन्द्र शर्मा
उपमेयर ः लक्ष्मी चौधरी

४– देवदह नगरपालिका
मेयर ः हिराबहादुर खत्री
उपमेयर ः टीका न्यौपाने (गौतम) – नेकपा माओवादी केन्द्र

वडा न १ अध्यक्ष ः युनुसअलि फकिर,
वडा न २ अध्यक्ष ः खुनबहादुर गुरुङ्ग,
वडा न ३ अध्यक्ष ः थमबहादुर बुढाथोकी,
वडा न ४ अध्यक्ष ःमनमोहन यादव,
वडा न ५ अध्यक्ष ः टेकबहादुर राना,
वडा न ६ अध्यक्ष ः दामोदर क्षेत्री,
वडा न ७ अध्यक्ष ः पदम ढुङ्गाना,
वडा न ८ अध्यक्ष ः प्रमोद खनाल,
वडा न ९ अध्यक्ष ः मोहन जिसि,
वडानम्बर १० अध्यक्ष ःएकबहादुर सुनार,
वडा न ११ अध्यक्ष ः अमरबहादुर चौधरी
वडा न १२ अध्यक्ष ः पन्यलाल कुवँर

५– सिद्धार्थनगर नगरपालिका
मेयर ः मात्रिकाप्रसाद यादव
उपमेयर ः माधवी शर्मा

६– लुम्बिनी सांस्कृतिक नगरपालिका
मेयर ः मोहम्मद सईद खाँ
उपमेयर ः रमावती यादव

१ – सियारी गाउँपालिका
अध्यक्ष ः थानेश्वर घिमिरे
उपाध्यक्ष ः रीता चौधरी

२– शुद्धोधन गाउँपालिका
अध्यक्ष ः भगवतीप्रसाद चौधरी
उपाध्यक्ष ः रामेश्वरी सिंह

३ – ओमसतीया गाउँपालिका
अध्यक्ष ः महेन्द्रप्रसाद चौधरी
उपाध्यक्ष ः मीना भण्डारी
४– कञ्चन गाउँपालिका
अध्यक्ष ः डोलबहादुर थापा
उपाध्यक्ष ः तीर्थकुमारी थारु
वडा नं. १
अध्यक्ष ः चन्द्रबहादुर घर्ती मगर
महिला सदस्य ः हिमाल थापा
ददित महिला सदस्य ः मिना बिक
खुल्ला सदस्य ः रेमबहादुर पुन, चुडामणि पौड्याल
वडा नं. २
अध्यक्ष ः टेकबहादुर गुरुङ्
महिला सदस्य ः राधिका चौधरी
दलित महिला सदस्य ःचन्द्री नेपाली
खुल्ला सदस्य ः भरतलाल यादव, रामचनर यादव
वडा नं. ३
अध्यक्ष ः देविलाल पौडेल (देवेन्द्र)
महिला सदस्य ः जानकी पौडेल
दलित महिला सदस्य ः मनरुपा दर्जी
खुल्ला सदस्य ः ललितप्रसाद थापा, छम थापा
वडा नं. ४
अध्यक्ष ः दुर्गासिंह क्षेत्री
महिला सदस्य ः रामकली थारु
दलित महिला सदस्य ः श्रीमायाँ परियार
खुल्ला सदस्य ः यमबहादुर थापा, केशरबहादुर खत्री
वडा नं. ५
अध्यक्ष ः देवीराम रेग्मी
महिला सदस्य ः यमकुमारी पुन
दलित महिला सदस्य ः मीनाकुमारी नेपाली
खुल्ला सदस्य ः गंगाबहादुर केसी, बिनोदकुमार थारु
५ – कोटरीमाई गाउँपालिका
अध्यक्ष ः बिदेन्द्र जैसवाल
उपाध्यक्ष ः सम्पत्ति यादव

६– गैडहवा गाउँपालिका
अध्यक्ष ः बसिउल्लाह मुसलमान
उपाध्यक्ष ः मञ्जु न्यौपाने

७ मर्चवारी गाउँपालिका
अध्यक्ष ः ज्ञानप्रकाश मिश्र
उपाध्यक्ष ः श्रीकान्ति बरई

८– मायाँदेवी गाउँपालिका
अध्यक्ष ः ध्रुवनारायण चौधरी
उपाध्यक्ष ः कान्ति यादव

९ –रोहिणी गाउँपालिका
अध्यक्ष ः अकवाल खाँ
उपाध्यक्ष ः चन्द्रवतिदेवी योगी

१०– समरीमाई गाउँपालिका
अध्यक्ष ः विनोद श्रीवास्तव
उपाध्यक्ष ः प्रियंका सिंह



प्रतिक्रिया दिनुहोस्

Screenshot