Logo

उत्साहजनक रुपमा मतदान भइरहेको छ : निर्वाचन आयोग



काठमाडौं, १४ असार। निर्वाचन आयोगले दोस्रो चुनाव अन्तर्गत  प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको  जजानकारी दिएको छ ।

साथै सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदाताहरुले मतदान गरेको आयोजले जनाएको छ ।८ हजार ३६४ मतदान केन्द्र मध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान शुरु हुन केही ढिलाई भएको छ । बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot