Logo

बाजुराको हिमाली गाउँपालिका–१ मामतदान सम्पन्न



बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot