Logo

शान्तिपूर्ण एवम् उत्साहजनक मतदान जारी (फोटोफिचर)



काठमाडौँ, १४ असार ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का मा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

पैँतीस जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा मतदान जारी रहेको र प्रारम्भिक विवरणमा आठ हजार तीन सय ६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षात्को कारणले मतदान सुरु हुन ढिलाइ भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माबाट जारी विज्ञप्तिमा पूर्वी पहाडका केही स्थानमा वर्षात् भए पनि मतदाता उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पङ्क्तिबद्ध छन् ।

स्थानीय तहहरुका मतदान केन्द्रको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाललगायत सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।

k|d b]pjfåf/f 88]Nw’/fdf dtbfg
k|wfgdGqL z]/axfb’/ b]pjfn] a’waf/ :yfgLo txsf] lgjf{rgdf uGofkw’/f ufpFkflnsf–! ?jfvf]nfsf] cl;u|fd pRr dflj dtbfg s]Gb|df dtbfg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, 88]Nw’/f, /f;;

dtbfg ug{ nfda4 dtbftf
?s’dsf] l;:g] ufpFkflnsf– % ?s’d]gL dtbfg s]Gb|df a’waf/ laxfg dtbfg ug{sf nflu nfda4 ePsf dtbftfx? . oxfF pT;fxsf ;fy dtbfg eO/x]sf] 5 . tl:a/ M nf]s]Gb| vgfn, ?s’d, /f;;

dtbfg ug{ :6«]r/df
bf];|f] r/0fsf] :yfgLo txsf] lgjf{rgdf dtbfgsf nflu kfNkf /}gfb]aL 5x/f ufpFkflnsf–% d’em’ªsf &@ jifL{o t]haxfb’/ 5x/LnfO{ :6«]r/df af]s]/ dtbfg s]G›;Dd n}hfFb} . tl:a/ M ;’zLn bgf{n, kfNkf, /f;;

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–२ शारदा मावि बैया बेहडी, मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता । तस्बिर ः भिष्म ओझा, धनगढी, रासस

pk|wfgdGqL dx/f dtbfg
pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb’/ dx/f cfˆgf] hGdynf] /f]Nkf gu/kflnsf–! sf] laafd?sl:yt dtbfg s]Gb|af6 a’waf/ bf];|f] r/0fsf] :yfgLo txsf] lgjf{rgdf dtbfg ub}{ . tl:a/ M xl/ nfld5fg], /f]Nkf, /f;;

wgu9Ldf dtbfg
wgu9L pkdxfgu/kflnsf–@ sf] zf/bf dflj a}ofa]x8L dtbfg s]Gb|df dtbfg ug{ nfda4 dtbftfx? . tl:a/ M l;4/fh e§, wgu9L, /f;;

एक सय तेह्रवर्षीयाबाट मतदान

बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीया पशुपति साउदले मतदान गर्नुभएको छ । त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि, तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभएको छ ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका, दुई सय १५ गाउँपालिकामा गरी १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । तीमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot