Logo

यी हुन कांग्रेसले जितेका स्थानीय तहहरु (सूचिसहित )



काठमाडौं, १६ असार । दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भैरहेको छ । अहिलसम्म कांग्रेसले जितेका स्थानहरु निम्न छन् ।

कांग्रेसले जितेका स्थानीय तह :

१। महाकाली नगरपालिका, दार्चुला
२। बडिमालिका नगरपालिका, बाजुरा
३। छेडेदह गाउँपालिका, बाजुरा
४। काँडा गाउँपालिका, बझाङ
५। चिचिला गाउँपालिका, संखुवासभा
६। सुलिचुङ गाउँपालिका, संखुवासभा
७। गुल्मी दरबार गाउँपालिका, गुल्मी



प्रतिक्रिया दिनुहोस्