Logo

भोजपुरको अरुण गाउँपालिकामा काँग्रेस विजयी



भोजपुर, १७ असार । भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्कीले २७२७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २१२७ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी विनिता ढकालले २७५८ मत ल्याएर विजयी भइन् । नेकपा एमालेकी कविता राईले २१३७ मत ल्याइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot