Logo

अछामको कमल बजारमा काँग्रेस विजयी



अछााम, १७ असार । अछामको कमलबजार नगरपालिकामा मेयर र उपमेयर सहित नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार ओमप्रकाश विष्टले ३ हजार पाँचसय ८७ मत प्राप्त गरेका छन ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर पदका उम्मेद्वार दिपकप्रसाद अधिकारीले ३ हजार २ सय ७७ मत पाए ।उपमेयरमा पनि नेपाली कांग्रेसकै भुमिशरण बजगाइले ३ हजार छ सय ७२ मत ल्याएर विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्