Logo

माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानीय तहहरु (सुचिसहित)



काठमाडौं, १७ असार । स्थानीय तह पहिलो चरणमा माओवादी केन्द्र तेस्रो स्थानमा कैद भयो । दोस्रो चरणको निर्वाचनको अहिलेसम्मको मत परिणाम अनुुुसार पनि तेस्रो स्थानमा आएको छ ।

माओवादी–१७

सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी
भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई
खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का
ओखलढुंगा, चिशंखुगढी गाउँपालिकाः निशान्त शर्मा
दार्चुला, मार्मा गाउँपालिकाः जमनसिंह धामी
रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी



प्रतिक्रिया दिनुहोस्