Logo

कमल थापाको एकल निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा हुन्छ : जबरा (विज्ञप्तीसहित) 



काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले अध्यक्ष कमल थापाले पार्टीलाई आफ्नो बिर्ताजस्तो बनाउन खोजेकोे आरोप लगाएका छन् ।

हालै पार्टी अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले उक्त निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेत गराएका छन् ।

उनले पार्टी अध्यक्ष थापाले उक्त निर्णय तुरुन्त फिर्ता लिन कमल थापालाई राणाले चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्