Logo

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक घिमिरेद्धारा राजीनामा



काठमाडौं, ६ साउन । अन्नपूर्ण पोस्ट दैनिक पत्रिकाका प्रधान सम्पादक युवराज घिमिरेले पदबाट राजीनामा दिएका छन् । ।

तीन वर्षदेखि प्रधान सम्पादक पदमा कार्यरत घिमिरेले आजैका मितिबाट लागु हुनेगरी राजीनामा दिएका हुन् ।

यसअघि कान्तिपुर दैनिक र काठमाण्डू पोस्टको सम्पादक रहिसकेका  घिमिरेको राजीनामाको कारण खुल्न सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot