Logo

कंग्रेसका ५ सांसद निलम्बित



लोकसभाकी सभामुख सुमित्रा महानले सोमबार कांग्रेसका ६ सांसदलाई ५ दिनको लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्धासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कांग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी, रञ्जित रञ्जन, सुष्मिता देव र एके राघवनलाई निलम्बित गरेको भारतीय एजेन्सीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्