Logo

फोरम लोकतान्त्रिकबाट देव र दहित मन्त्री बने



काठमाडौं, ११ साउन । फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहितको नाम बुझाएको हो ।

विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले दुई मन्त्रीको नाम बुझाएको छ । फोरम लोकतान्त्रिकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता दिने गरी मन्त्री बनाएको थियो ।

देवले नागरिक उड्डयन तथा पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्