Logo

बिहारका मुख्यमन्त्री नीतीश कुमारले किन दिए राजीनामा ?



काठमाडौं १२ साउन । विहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजनीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गर्भनर केशरीनाथ त्रिपाठीसंग राजनीमा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन । गठबन्धनमा विवाद देखिएपछि राजनीनामा दिन बाध्य भएको नउले संकेत गरेका छन् ।

विहारको स्वार्थका लागि राजीनामा दिएको नीतशीले बताएका छन् । उनले आरजेडीका नेताहरुमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, तर कुनै प्रगति नभएपछि काम गर्न समस्या भएकाले राजीनामा दिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot