Logo

डीआइजी सिलवालको सुनुवाई बृहत पूर्ण इजलासमा हुँदै



काठमाडौं१५ भदौ । आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका डीआईजी नवराज सिलवालको मुद्दामा विहीबार अन्तिम सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुनवाई तोकिएको हो ।बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।



प्रतिक्रिया दिनुहोस्