Logo

मतदाताको अपार सहभागिता निर्वाचन आयोग



काठमाडौँ, २ असोज। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गर्नुभएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कठुधार मतदान केन्द्रमा केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो । (रासस)



प्रतिक्रिया दिनुहोस्