Logo

संविधान दिवसको पूर्वसन्ध्यामा संसद भवनमा देखिएको रौनक (फोटोफिचर)



काठमाडौं, २ असोज । असोज ३ गते संविधान दिवस। संविधान जारी भएको तेस्रो वर्षको अवसरमा संविधान सभा भवनमा आज विशेष कार्यक्रम आयोजना भयो।

व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरको निमन्त्रणमा नयाँ बानेश्वरस्थित् सभा भवनमा राष्ट्रपतिदेखि उच्च ओहदाको एकै ठाउँमा भेला हुँदै संविधान कार्यान्वयनमा प्रतिवद्धता जनाउने कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोले कैद गरेका दृश्यहरु :



प्रतिक्रिया दिनुहोस्