Logo

सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकियो



सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्