Logo

सर्वोच्च अदालतले मतपत्र विवादमा भोलि निर्णय सुनाउने



काठमाडौं, ३१ असोज । मतपत्र विवादमा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक-फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सकिएको छ र भोलि निर्णय सुनाउने तय भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्