Logo

राजपा नेपालको केन्द्रिय कार्यालयमा तिहारको दिनपनि नेताहरुको धर्ना



काठमाडौं, ३ कार्तिक । राजपा नेपालका नेताहरु समानुपातिक सुचिमा समावेश भएका उम्मेद्धवारहरुको नाम सच्याउनुपर्ने भन्दै धर्नामा बसेका छन् ।

राजपा मुख्यालय बबरमहलमा राजपा नेपालका महासचिव पेशल ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, केन्द्रिय सदस्य लिला यादव र केन्द्रि सदस्य प्रमोद कुमार झा आज धर्नामा बसेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot