Logo

वाम गठबन्धनबाट ओखलढुँगामा उम्मेद्धवारी दर्ता



काठमाडौं, ५ कार्तिक । नेकपा एमालेका उम्मेद्धवारले ओखलढुँगामा आफ्नो उम्मेद्धवारी दर्ता गरेका छन् ।

केन्द्रिय संसदको लागि यज्ञराज सुनुवार, प्रदेश सभाका लागि (क) मा एमालेका अम्बिरबाबु गुरुङ र (ख) मा माओवादी केन्द्रका मोहन खड्काले उम्मेद्धवारी दर्ता गराएका हुन् । सुनुवार गत संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित थिए ।



प्रतिक्रिया दिनुहोस्