Logo

अचानक निधन भएका प्रकाश दाहालका केही दुर्लभ तस्विर, यिनै तस्विरले उनको इतिहास बोल्छ



मंसिर ३, काठमाण्डौ । प्रचण्डपुत्र प्रकाश दाहाल पछिल्लो समय विभिन्न विषयमा विवादमा पर्ने गरेका थिए । माओवादी शान्त्रिप्रक्रियामा आएपछि उनका केही गतिविधिले विवादित बनाएको थियो । उनै प्रकाशको हृदयघातका कारण निधन भइसकको छ ।
प्रकाश विवादित मात्रै होइनन्, आफ्नै बाबु प्रचण्डले चलाएको सशस्त्र द्धन्द्धका एक लडाकु थिए ।
उनी द्धन्द्धकालमा हतियार बोकेर युद्धमा होमिने गर्थे । द्धन्द्धकालका बेला खिचिएका प्रकाशका कही तस्विर यस्ता छन् ।



प्रतिक्रिया दिनुहोस्