Logo

प्रकाशमान सिंहले गरे मतदान, हेर्नुहोस तस्विर



काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार प्रकाशमान सिंहले पनि आज विहानै मतदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्