Logo

धनुषा ३ः शुरुमा महतोको अग्रता



धनुषाको क्षेत्र नम्बर ३ मा जारी मतगणना अनुसार अहिलेसम्म राजपाका राजेन्द्र महतोले ५८१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका विमलनेन्द्र निधिले ५७१ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्