Logo

झापा ३ मा राप्रपाका लिङ्देन अगाडि, ३ सय मतले सिटौला पछि



झापा, २२ मंसिर। झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् । उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot