Logo

ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’(भिडियोसहति)



काठमाडौं, २२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेका छन् । ओलीले कांग्रेस नतिजाबाट अत्तालिएको आरोप लगाउँदै भनेका छन्,‘कांग्रेस अत्तालिसक्यो, यो अब चाँडै पुष्टि हुन्छ, प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने देखिसकियो, अब ट्रेलर हेर्दैजानुहोस्।’

 



प्रतिक्रिया दिनुहोस्