Logo

पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालको अग्रता



पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । फोरमका प्रदिप यादव १ हजार १ सय ८६ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका अनिलकुमार रुङ्गटा ४ सय ८२ मतसहित दोस्रो र नेकपा एमालेका विचारीप्रसाद यादव २ सय ९५ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot