Logo

धनुषा क्षेत्र नम्बर ३ मा निधिलाई २ हजार मतले पछि पारे राजेन्द्र महतोले



धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोले अग्रता बढाएका छन्। सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार राजेन्द्र महतोले ८ हजार २ सय ३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिले ६ हजार २ सय ४१ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot