Logo

धनुषा क्षेत्र नं ३ (ख) मा राजपा नेपालका साह सुडी १५ हजार २९३ मत प्राप्त गरी विजयी



धनुषा क्षेत्र नं ३ (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार परमेश्वर साह सुडी १५ हजार २९३ मत प्राप्त गरी विजयी हुनु भएको छ ।उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामप्रसाद साहले १० हजार ४७२ मत प्राप्त गर्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot