Logo

काठमाडौँ प्रदेशसभा ४ को (ख) मा वाम गठबन्धनका उम्मेदवार कार्की विजयी



काठमाडौँ प्रदेशसभा ४ को (ख) मा वाम गठबन्धनका उम्मेदवार कुसुमकुमार कार्कीले जित हासिल गर्नुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साधुराम खड्कालाई पछाडि पारेर जित हासिल गर्नुभएको हो । कार्कीले १२ हजार ३०० मत ल्याउँदा खड्काले नौ हजार ३३४ मत ल्याउनुभएको हो ।



प्रतिक्रिया दिनुहोस्