Logo

राजपाले खाता खोल्यो, अनिल झा विजयी



प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले खाता खोलेको छ। राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

झाले २१ हजार ८५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णा यादवले १५ हजार चार सय ८४ मत ल्याए।



प्रतिक्रिया दिनुहोस्