Logo

चिनकाजीलाइ पराजित गर्दै गोरखा-१ मा अधिकारी विजयी



गोरखा १ को प्रतिनिधी सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् । उनका प्रत्यासी उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठलाइ ३ हजार २१७ मत अन्तरले पछि पार्दै अधिकारी बिजयी बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्