Logo

रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा विष्णु पौडेल करिब २२ हजार मतको फराकिलो अन्तरसँगै विजयी



रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा विष्णु पौडेल करिब २२ हजार मतको फराकिलो अन्तरसँगै विजयी भएका छन् । उनले ४४ हजार ३ मत ल्याएका छन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार नौ सय ३७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्