Logo

खोटाङको तीन वटै सिटमा वाम विजयी



प्रदेशसभा सदस्यमा एमालेका विशाल भट्टराई विजयी भएका छन् । उनले ३६ हजार ३२९ मत पाए भने कांग्रेसकी सरवस्ती वजिमयले २२ हजार ४३२ मत पाएकी छन् । प्रदेशतर्फ कमा राजन राई र खमा रामकुमार राई विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्