Logo

आरजु देउवा राणा दुई हजार बढी मतले पछि



कैलाली ५ को जारी मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार आरजु देउवा राणा दुई हजार बढी मतले पछि परेकी छन्। प्राप्त पछिल्लो मतपरिणाममा वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले १८१८४ मत पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाले भने १५९८० मत पाएकी छन्। मतगणना जारी छ।



प्रतिक्रिया दिनुहोस्