Logo

झापा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका श्रीप्रसाद मैनाली विजयी। मैनालीले २३ हजार ०७२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव पाण्डेले १७ हजार २४० मत पाए।





प्रतिक्रिया दिनुहोस्