Logo

चितवन निर्वाचन क्षेत्र नं. २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित



पोखरेलले कांग्रेसका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरे । पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot