Logo

सर्लाही प्रतिनिधिसभा क्षेत्र नं २ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव २९१९१ मतका साथ विजयी



सर्लाही प्रतिनिधिसभा क्षेत्र नं २ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव २९१९१ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जंगिलाल रायलाई १०२१५ काे फराकिलाे मतान्तरले पराजित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्